सांसद राजेन्द्र गौतमले सङ्खुवासभामा कुन–कुन शिर्षकमा वजेट विनियोजन गरे (वजेट सहित)

सङ्खुवासभा । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सञ्चलान हुने योजनाहरु छनौट भएका छन् । प्रतिनीधि सभा सदस्य राजेन्द्र गौतमले सङ्खुवासभा जिल्लामा ०७५/०७६ मा हुने योजनाहरुको छनौट गरेका हुन् । यहाँ हेर्नुहोस् :


१) हटिया लुमुर्ची सिचाई आयोजना भोटखोला गाउँपालिका– ३ : १० लाख
२) गोला लिङगम सडक निमार्ण भोटखोला गाउँपालिका–४ : १५ लाख
३) स्वास्थ्य चौकी भवन निमार्ण मकालु गाउँपालिका–४, कारमाराङ  : २५ लाख
४) खर्सु–संखुवाखोला–फाँग्दाम सडक निमार्ण चिचिला –३ : १० लाख
५) मत्स्यपोखरी(पोखरी कम्पाउण्ड) वाल निमार्ण चिचिला गाउँपालिका –४ : १० लाख
६) माङ्तेवा याफु विद्युत विस्तार शिलिचोङ गाउँपालिका – ४ र ५  : २३ लाख
७) बाह्रविसे स्वास्थ्य चौकी भवन निमार्ण सभापोखरी गाउँपालिका – ३ : २५ लाख
८) स्वास्थ्य चौकी भवन निमार्ण खाँदबारी नगरपालिका–१० : ५० लाख
९) महेन्द्र मावि कृषि भवन निमार्ण तथा खेल मैदान खाँदबारी नगरपालिका – ३ : १५ लाख
१०) खाँदबारी भोटिया सेवा समाज भवन निमार्ण खाँदबारी नगरपालिका – १ : १० लाख
११) बरुण बहुमुखी क्याम्पस भवन निमार्ण खाँदबारी नगरपालिका – ८ :  १० लाख
१२) जैशीगाउँ, फलाटे खानेपानी आयोजना चैनपुर नगरपालिका –७  : १० लाख
१३) मदन–आश्रीत (पुस्तकालय) भवन निमार्ण चैनपुर नगरपालिका – ६ : ३० लाख
१४) श्री सरस्वती माध्यमिक विद्यालय (तल्लो) भवन निमार्ण चैनपुर नगरपालिका– ६ : ५० लाख
१५) सारदा माध्यमिक विद्यालय भवन निमार्ण चैनपुर नगरपालिका – ९ : २० लाख
१६) सङ्खुवासभा बहुमुखी क्याम्पस भवन मर्मत चैनपुर नगरपालिका  – ६ : १० लाख
१७) वाना प्राथमिक स्वास्थ्य केन्द्र भवन मर्मत तथा एम्बुलेन्स खरीद पाँचखपन नगरपालिका – ६ : २० लाख
१८) श्री नारायण माध्यमिक विद्यालय भवन निमार्ण मादी नगरपालिका – ४ : २५ लाख
१९) कृषि बजार केन्द्रको भवन निमार्ण धर्मदेवी – ३ : १८ लाख
२०) बिहिबारे–भद्रकाली–चैलिखा सडक धर्मदेवी नगरपालिका – ९ : १० लाख
२१) प्रशासनिक खर्च : ४ लाख

                                                                     जम्मा ४,००,००,०००
 

प्रतिकृया दिनुहोस